सातजनाको मन्त्री मण्डल प्रदेश १ मा,जसपाबाट निर्मला लिम्बु स्वास्थ्य मन्त्री

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कि भएपछि सात सदस्यीय मन्त्री मण्डल बिस्तार गरेको छ ।
प्रदेश १ मुख्यमन्त्रीको कार्यलयद्वारा जारी बिज्ञप्तिमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका थिए । सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूको नेतृत्वमा गठित मन्त्रिपरिषद्का सदस्यहरूको आज मिति २०७९/१०/६ गते देहायबमोजिम कार्य-विभाजनसहित जिम्मेवारी हेरफेर गर्नुभएको छ,उल्लेख छ।

जस अनुसार हिक्मत कार्कि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी राखिएको छ । तिलकुमार मेन्याङ्वो लिम्बू मन्त्री खानेपानी सिँचाइ तथा उर्जा,दुर्गाप्रसाद चापागाई मन्त्री सडक पुर्वाधार तथा शहरी विकास,भक्तिप्रसाद सिटौला उद्योग कृषि तथा सहकारी,जीवन आचार्य मन्त्री पर्यटन वन तथा वातावरण,बुद्धिकुमार राजभण्डारी मन्त्री सामाजिक विकास र निर्मला लिम्बू मन्त्री स्वास्थ्य रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित