मानव सभ्यताको सम्झ्ना कन्दमुल खाने पर्व

धरान । मानब सभ्यता जब जंगली युगमा थिए त्यतिबेला जंगलका कन्दमुल खाने गर्दथे । त्यहि कन्दमुल खाने मानब सभ्यतालाई स्मरण गर्दै नेपाल लगायतका देशमा माघ १ गते कन्दमुल खाएर मनाउने चाड माघि मकर सिसेक्पा मके सकराति आदि नामले मनाउने गरिन्छ । मानव समुदाय जब युग अनि औद्योगिक युगमा प्रवेश गरे त्यसपछि कन्दमुलको सट्टा अन्न उत्पादनसंगै आधुनिक कृयुगमा बिश्व प्रवेश गरे । तर नेपालको हकमा भने परम्परा कृषी नै रहिरहेकोछ । धरानमा यसका लागि बन तरुल घर तरुल सिमल तरुल स्कुसको जरा पिँडालु आदि कन्दमुल बजारमा पर्याप्त मात्रामा भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित