काठमाडौ । राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा अनि पृथ्वीनारायण शाह एकताको प्रति हुनसक्ने भनेर बिगतदेखि किर्तिपुरमा थुक्ने कार्यक्रम गर्दै आएका आङकाजि शेर्पालाई पक्राउपछि रिहाई भएको छ ।
बुधबार बिहान १०:३० बजेदेखि पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएका थिए । आङकाजि सहित रोज मोक्तानलाई नियन्त्रणमा लिई गौशाला प्रहरी चौकी मा राखिएका थिए । दिनभर राखिएपछि अहिले साँझ रिहाई गरिएको कुरा आङकाजि शेर्पाले फोनसंपर्कमा बताए ।
रिहाई हुनासाथ आङकाजिले पुनः सामाजिक संजालमा स्टाटस पोस्ट गरेको छ ।
मरिसकेको हत्यरा राजाको विरोध गर्दा :
गृहमन्त्रीको आदेश भन्दै आन्दोलनकारीलाई गिरफ्तार गर्ने प्रहरी प्रशासन मुर्दावाद !
(१) पूष २७ गते विहान 10.30 बजे गौशालको सडकमै सयौ प्रहरीले मेरो गाडीलाई घेरा हाली म र रोज बहादुर मोक्तानलाई गौशाला पुलिस स्टेशनमा विहान 10.30 देखि सांझा 7.30 बजे अन्यायिक हिरासतमा राखे ।
(२) गिरफ्तार हुने बितिकै हाम्रा मोबाईल र गाडीको चाबी खोसेर लगे र हामीलाई सम्पर्क विहिन बनायो !
(३) परिवारसंग सम्पर्क गर्छु भनेर साझा ६ बजे मोबाईल फिर्ता दिए पछि मात्रा हामी गिरफतार भएको जानकारी दिन पायौ !
(४) गणतन्त्र आएको देशमा पन्चायति शासनकालमा जस्तो गृहमन्त्री ठाडो आदेशमा
Discussion about this post