मधेश । मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज यादव नियुक्त भएको छ ।
यादबलाई नेपालको संविधान (२०७२) को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको कुरा मधेश प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यादब लाई मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले नियुक्त गरिएको हो ।
सरोज यादबले आफुलाई मुख्यमन्त्री हुने विश्वासको मत जम्मा ६३ सांसदको समर्थनमा दाबि गरीएपछि मुख्यमन्त्री पदमा नियुक्त गरीएको हो ।
Discussion about this post