धरानमा चिसो बढ्यो,पसल समयमा खुल्न सकेन

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । देशभर चिसो बढेसंगै धरानमा पनि चिसो बढेको छ । अहिले बिहान ९ बजे धरानको तापक्रम १५ डिग्री सेन्टिग्रेट मापन भएको छ । धरानको शुक्रवारको तापक्रम न्युनतम १२ डिग्री सेन्टिग्रेटदेखि २२ डिग्री सेन्टिग्रेटसम्म हुने अनुमान मौसम बिज्ञान विभागको छ ।

चिसो बढेसंगै धरानमा बिहान समयमा खुल्ने पसल सबै खुल्न सकेको छैन । प्रायः बिहान ७:३० सम्म खुलिसक्ने सबै पसल ९ बज्दासम्म खुलेको छैन । साँझ बिहान ठाउँ ठाउँमा आगो ताप्नुपर्ने अवस्था आएको छ । अहिले धरानमा चारैतिर हुस्सुले ढाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित