काठमाडौ । द भोइस अफ नेपाल सिजन फोरको बिजेता करन राई घोषित भएको छ ।
शुक्रवार भएको ग्राण्डफिनालेमा चार जना प्रतियोगिलाई पछि पार्दै करन बिजेता घोषित भएका हुन । बिजेताले नगद २५ लाख रुपैया प्राप्त गरेका छ्न । सिजन फोरमा साहिल लिम्बु कोच प्रमिसालाई प्रतिनिधित्व गर्दै चौथो भएका थिए । फस्ट रनर अप योगेश मगर टिम प्रमोद खरेललाई प्रतिनिधित्व गर्दै भएका थिए । फस्ट रनर अप सबिना योङ्हाङले कोच राजेशलाई प्रतिनिधित्व गरेका थिए ।
Discussion about this post