केन्द्रीय नेताहरूले कहाँबाट कति मत प्राप्त गर्नुभयो समग्रमा हेर्नू होस ।

नुम्बुर खबर अनलाइन पत्रिका ,मंसिर २३ ।
केन्द्रीय नेताहरूले कहाँबाट कति मत प्राप्त गर्नुभयो समग्रमा हेर्नू होस ।
धनुषा क्षेत्र नं ३
विमलेन्द्र निधि नेपाली कांग्रेस – १७८२१
राजेन्द्र महतो राजपा – १९६१३

काठमाडौं क्षेत्र नं. २
माधवकुमार नेपाल नेकपा एमाले – ३६७६६
दिपक प्रसाद कुईकेल नेपाली कांग्रेस – १०७५९

क्षेत्र नं.
रामचन्द्र पौडेल नेपाली कांग्रेस – १२६६४
कृष्ण कुमार श्रेष्ठ नेकपा एमाले – १५८२४

गोरखा क्षेत्र नं २
बाबुराम भट्टराई नयाँ शक्ति – २५८७३
नारायण काजी श्रेष्ठ नेकपा माओवादी – २१२७७

दाङ क्षेत्र नं. २
कृष्ण बहादुर मोहरा नेकपा माओवादी – २१५४७
राजु खनाल नेपाली कांग्रेस – १३५८३

चितवन क्षेत्र नं. ३
पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी – ५३४४
विक्रम पाण्डे राप्रपा प्रजातान्त्रिक – ३१६८

डडेल्धुरा क्षेत्र नं १
शेरबहादुर देउवा नेपाली कांग्रेस – १२५१४
खगराज भट्ट नेकपा माओवादी – ७३३०

राेल्पा क्षेत्र नं. १ प्रदेश सभा
वर्षमान पुन नेकपा माओवादी – १९७०७
अमर सिहं पुन नेपाली कांग्रेस – ९९९७

झापा क्षेत्र नं. ५
केपी शर्मा ओली नेकपा एमाले – १७०५४
खगेन्द्र अधिकारी नेपाली कांग्रेस – ७७६३

नुवाकोट क्षेत्र नं १
डा रामशरण महत नेपाली कांग्रेस – ५०९७
हितबहादुर तामाङ नेकपा माओवादी – १४१८३

इलाम क्षेत्र नं. १
झलनाथ खनाल नेकपा एमाले – १३१७६
भुपेन्द्र कट्टेल नेपाली कांग्रेस – ७५९४

लमजुङ क्षेत्र नं. १
दिल बहादुर घर्ती नेपाली कांग्रेस – २४५०६
देव गुरूङ नेकपा माओवादी – ९९०३

मकवानपुर क्षेत्र नं १ प्रदेश सभा
कमल थापा राप्रपा – १७०४१
कृष्ण प्रसाद दाहाल नेकपा एमाले- १९३३३

नुवाकोट क्षेत्र नं. २
नारायण प्रसाद खतिवडा नेकपा एमाले – १४४९४
अर्जुन नरसिंह केसी नेपाली कांग्रेस – १२९१४

झापा क्षेत्र नं. ३
राजेन्द्र प्रसाद लिङदेन राप्रपा – १८१८२
कृष्ण प्रसाद सिटौला नेपाली कांग्रेस – १२४८२

काठमाडौं क्षेत्र नं. ५
ईश्वर पोखरेल नेकपा एमाले – ५५२२
प्रकाश शरण महत नेपाली कांग्रेस – ३१७२

तनहुँ क्षेत्र नं. १
रामचन्द्र पौडेल नेपाली कांग्रेस – १२६६४
कृष्ण कुमार श्रेष्ठ नेकपा एमाले – १५८२४

काठमाडौं क्षेत्र नं. ४
गगन कुमार थापा नेपाली कांग्रेस २१५५१ मतले विजय ।

गुल्म क्षेत्र नं. १
प्रदिप कुमार ज्ञवाली नेकपा एमाले – ३८४०१ मतले विजय ।

सोलुखुम्बु क्षेङनं. १
हेम कुमार राई २०७४७ मतले विजय ।

समग्रमा देशै भरि एमाले प्रतिनिधि सभामा २४ स्थान विजय र ५५ स्थानमा अग्रता रहेको छ ।त्यस्तै गरि प्रदेश सभामा २२ स्थान विजय र ९२ स्थानमा अग्रता लिएको छ ।
नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा ९ स्थानमा जित हासिल र २६ स्थानमा अग्रता लिएको छ भने प्रदेश सभामा १७ स्थानमा विजय गरेको छ र ४४ स्थानमा अग्रता लिई रहेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभामा ५ स्थानमा विजय हासिल गरेको छ र १९ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रदेश सभामा ३ स्थानमा विजय गरेको छ र ४२ स्थानमा अग्रता कायम गरेको छ । र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित