माङ्सेबुङ समाजवादी महिला संघ पुनर्गठन

इलाम । जनता समाजवादी पार्टी नेपालको महिला संगठन समाजवादी महिला संघ पुनर्गठन भएको छ ।इलाम जिल्ला माङ्सेबुङ गाउँपालीका कार्यसमिति पुनर्गठनसंगै मनिता योङहाङ लिम्बुको अध्यक्षतामा १३ सदस्य समाजवादी महिला संघ पुनगर्ठन भएको कुरा जसपा नेपालका केन्द्रिय सदस्य रिपल बान्तवाले जानकारी दिए ।
पुनर्गठन कार्यक्रम प्रमुख अतिथि जसपा, नेपालका केन्द्रिय सदस्य रीपल, बिशेष अतिथि समाजवादी महिला संघ प्रदेश नम्बर १ अध्यक्ष ॐ माया लिम्बु को उपस्थितमा सम्पन्न भएको हो ।

पुनर्गठित नयाँ कार्यसमिति

अध्यक्ष  मनिता योङ्हाङ
उपाध्यक्ष  कुमारी कुरुम्बाङ
सचीव  आर्जु राई
कोषाध्यक्ष ममता लिम्बू
सदस्य गौमता लिम्बू
सदस्य सपना शेर्पा
सदस्य सबिना योङ्हाङ
सदस्य बिना लिम्बू
सदस्य रेखा साम्बा
सदस्य गीता लिम्बू
सदस्य सुनिता लिम्बु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित