मुकुम्लुङ संघर्षरत पक्ष र सरकारी वार्ता असफल

काठमाडौ । ताप्लेजुङको मुकुम्लुङमा चन्द्र ढकालले केबुलकार बनाउने भन्दै माघ १२ गते राज्यबाट गोलि चलाएपछि भएको आन्दोलन प्रदेश १ बन्दसंगै दुबैपक्ष वार्तामा बसेका थिए ।

अन्तर रुपमा छ बुँदे सहमति गर्दै थप कुरामा माघ २७ गते पुनः वार्ताताअ बस्ने जसमा चन्द्र ढकालले निर्मानकार्य रोक्ने आन्दोलनरत पक्षको आमहडताल स्थगन गर्ने सहित छ बुंदे सहमति भएका थिए ।

आज माघ २७ गते दुबै पक्ष वार्तामा बसेका थिए । तर वार्ता असफल भएको कुरा वार्तामा बसेका आन्दोलनरत पक्षको वार्ता सहजीकरण समितिका सरु सिङ्गाकले बताए । वार्ता असफल भएको भन्दै थप जानकारी दिन अहिले दिनको ३ बजे माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्ने जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित