युरोप देशहरुमा सबै भन्दा लामो अल्टा ट्राइल रेसमा सहभागिता जनाएर नेपालको नाम राख्ने लक्ष्य डेबिटको

धरान । फ्रान्स लिजन आर्मीको सपना बोकेर युरोप छिरेका धनकुटा का धाबक `मदिइरा आइस्लान्ड पोर्चुगल मा अल्टा ट्राइल रेसहरुमा दाैडिदै बिश्व सामु आफ्नो देश नेपाल को नाम चिनाउदै गरेको छ । युरोप देशहरुमा सबै भन्दा लामो अल्टा ट्राइलरेसमा सहभागिता जनाएर आफ्नो देश नेपाल लाई चिनाउने उदेश्य बोकेको एक युवा धावक डेबिट ।

छथर जोरपाटी गाउँपालिका १ हात्तिखर्कमा जन्म भइ हाल धनकुटा नगरपालिका वडा नं. ७ किराँत चोकमा स्थाइ बासिन्दा देबिन्द्र बहादुर खेवा लिम्बू “ डेबिड ´´ बिश्व कै चर्चित अल्टा ट्राइल रेस मध्येमा पर्ने एक मियुट ट्राइल रेस ११५ कि.मि.को यहि आउने २६ अप्रील २०२५ मदिइरा आइस्लान्ड प्रोचुगलमा एम टि टि क्ल्ब ( मदिइरा ट्राइल टिम ) बाट भाग लिदैछन । यो अल्टा ट्राइल रेसमा “ आइ.टि. आर .ए ´´ धाबकहरुले मात्रै भाग लिन पाउने छन । जसका लागि अन्तर्राष्ट्रिय ट्राइल रनिङ्ग खेलिसकेको योग्य हुनुपर्ने प्रावधान छ ।

  • यस मियुट रेस भन्दा अगाडि त्यही देशमा समुन्द्र सतहबाट सिधै टापुको टप १८ सय डाडाँको उचाइसम्म हुने ट्राइल प्रोतोमोनिज रेस ५० कि. मि. यहि ९ फेब्रुअरी २०२५ मा पनि भाग लिदै छन ।
  • डेबिडले राष्ट्रिय अन्तर्राष्ट्रिय ट्रेलरेसहरु धेरै खेलिसकेका छन ।जसमा १७ फागुन २०७६ धरान धनकुटे रोडमा धनकुटा बस पार्कदेखि धरान बस पार्कसम्म समय ५ घन्टामा रन पूरा गर्दै प्रथम रेकर्ड ।
  • ०५ चैत २०७८ काठमाडौं दशरथ रंगशाला देखि धनकुटा टुडिखेलसम्म समय ५६ घन्टा ४७ मिनेट २९ सेकेन्डमा रन पुरा गर्दै प्रथम रेकर्ड ।

 

  • २२बैशाख २०७९ मा के.भि.आर “काठमाडौं भेल्ली रन ´´अल्टा ट्राइल रेस १७० किलोमीटर ३७ :४९:३ घन्टा मा पार गर्दै चौथो स्थान

 

  • २९ असोज २०८१ अल्टा मदिइरा ट्रेलरेस ८५ कि.मि. मा १०:२९:०३ घन्टा मा पूरा गर्दै तेस्रो स्थान ओगट्न सफल,भेट्राेनतर्फ प्रथम स्थान पोर्चुगल ।

 

  • १० बर्ष जि.फोर. एस सेक्रुटी सोलुसन बाहराइन [ जि.पि.आइ.सि.] रनर टिम बाट बहराइन म्याराथोन जस्ता धेरै म्याराथुन हरु खेलेलिसकेको अनुभव।

 

यस्ता धेरै अल्टा ट्रेलरेसहरुको भाग लिइ सकेको छन डेबिड्ले । खेलकुदप्रेमिहरुलाई डेबिडले हरेक संचार सामाजिकहरु फेसबुक मिडियाहरुमा हौसल साथ सपोर्ट गर्दिन पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)