धरान एक्स्पोमा आज नितेशजंग कुन्वार आउदै

धरान । प्रदेश १ को पर्यटन वर्ष २०८२ सफल बनाउने उदेश्यसंगै आन्तरिक उत्पादन बजार प्रबर्द्धन लगायत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले आयोजना गरिएको धरान एक्स्पो सुनसरी उद्योग वाणिज्य संघले गत साल झै यस वर्ष पनि धरान १६ रंगशाला नजिक शुरु भएको छ ।

हरेक बेलुका चर्चित कलाकार निमन्त्रणा गरि एक्स्पोमा मनोरञ्जन गराउने योजना रहेको आयोजकले जानकारी दिए । सोही तालिका अनुसार आज पौष २६ गते चर्चित कलाकार नितेशजंग कुन्वारबाट प्रस्तुति रहने जानकारी धरान एक्स्पो आयोजक जानकारी दिएको छ । साँझको कार्यक्रम ६ बजेदेखी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित