अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको डालासमा पहिचानवादी मोर्चाको भेला सम्पन्न भएको छ । नोभेम्बर २४ मा भएको भेलाले हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिएको छ ।
मोर्चाका संयोजक प्रा.डा महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा भएको भेलाले उक्त समिति गठन भएको जानकारी दिए ।
१. संयोजक: हरिमान तुम्बाहाम्फे
२. सह संयोजक: तोङ्सा योङ्या (भुपेन्द्र)
३. सह संयोजक: अमर सेनेहाङ्ग
४. सह संयोजक: ईयोन नाछिरिङ राई
सदस्यहरु
५. आशिष लिङ्गदेन
६. अम लिम्बू आवाजङ्ग
७. नगेन्द्र इङ्गनाम
८. सरोज तुम्बाहाम्फे
९. बिश्वास योङ्गहाङ
१०. प्रेम फागो
११. इन्द्र थेबे
१२. मिना चेम्जोङ्ग
१३. एल बि सावा
१४.अमृत तुम्बाहाम्फे
१५. हिमाल जङ क्षेत्री
१६. कृष्ण जङ्ग लिम्बु
१७.अनिता लिङ्देन
१८. कृष्ण फागो
१९. लोकेन्द्र बहादुर बिश्वकर्मा
अमेरीका स्थित अन्य राज्यहरुमा पनि पहिचानवादी मोर्चाको सङ्गठन तिब्र गतिमा गठन भईरहेको मोर्चाका संघीय सदस्य तथा लिम्बुवान प्रदेश समितिका संयोजक जेन्टल लाओतीले जानकारी दिए ।
Discussion about this post