सन्तराम योङ्हाङको संयोजकत्वमा इलाम जिल्ला पहिचानवादी मोर्चा गठन

इमाल । पहिचनावादि मोर्चाले पछिल्लो समयमा आफ्नो संगठन विस्तार गर्दै लगेको छ । त्यही क्रममा मोर्चाले जिल्ला कार्यसमिति ईलाम गठन भएको छ ।

कार्तिक २७ गते मोर्चाका संघीय सदस्य टिकाराम बराइलीको अधक्ष्यतामा आयोजित भेलाले ४५ सदस्यीय जिल्ला गठन गरिएको कुरा मोर्चाका जेन्टल लावतिले जानकारी दिए । साथै दुई सदस्यीय सल्लाहकार समेत गठन भएका छन । जस अनुसार :
१. संयोजक- सन्तराम योङ्हाङ
२. सहसंयोजक -दोर्जे मोक्तान तामाङ
३. सहसंयोजक- निर्मला चेम्जोङ
४. सहसंयोजक- कुलवहादुर राई
५. सदस्यसचिव -अमृत तामाङ

सदस्यहरु क्रमश;

६. कुमार फत्र लिम्बू
७-पूर्णचन्द्र फियाक
८. गंगा साउदेन
९. वीरमान तामाङ
१०. दिलु राई
११. अम्बिका राई
१२. आइतराज साम्बा
१३. सिवेन्द्र योङया
१४. चतुरमान फियाक
१५. देउवहादुर नेम्बाङ
१६. अम्बर किराती
१७. श्याम येक्तेन
१८. अर्जुन येक्तेन
१९. राम लिम्बू
२०. फुलकुमारी शेर्मा
२१. तीलक बाला राई
२२. शेरवहादुर लोक्ताम
२३. भीम लोक्ताम
२४. रमेश लिङ्दम
२५. केबी थेबे
२६. तीर्थकुमारी राई
२७. लक्ष्मी राई
२८. नन्द राई
२९. कविता राई
३०. मनकुमार लिम्बू
३१. मौसम बराल
३२. मुना लुइँटेल
३३. हर्कमान सेन्चुरी
३४. प्रदिप राई
३५. राजकुमार राई
३६. मानवहादुर विश्वकर्मा
३७. बुद्व राई
३८. भानु राई
३९. रणधोज खाम्दाक
४०. गंगा खम्बू
४१. चतुरमान फियाक ईनपा
४२. दुर्गा थेगिम
४३. शेशे लिम्बू
४४. गंगा योङ्हाङ
४५. देवित्र लिम्बू

मोर्चाको जिल्ला सल्लाहकार समितिमा
१. याम लावती
२. दिनेश चेम्जोङ
यसरी जिल्ला समिति गठन पश्चात् जिल्ला भित्र रहेका स्थानीय तहको गठन गर्नका लागि पनि जिम्मेवारी बाडफाड गरिएको छ । जस अनुसार :
१. पूर्णचन्द्र फियाक- देउमाई नगरपालिका
२. गंगा खम्बू – माई नगरपलिका
३. कुमार फत्र -ईलाम नगरपालिका
४. केबी थेबे- सन्दकपुर गाउँ पालिका
५. दुर्गा थेगिम -फाक्फोक्थुम गाउँपालिका

जिल्ला समिति गठनसंगै मोर्चाको उक्त भेलामा पहिचानवादी मोर्चा संघीय समितिका सदस्य सचिव गोपाल किराँती, संघीय सदस्यहरु टुपेन्द्र येक्तेन, केदार धिमाल र गंगा राई शेर्माले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित