कोशी ब्यारेजमा आवत जावत बन्द

धरान । अविरल वर्षाले खतरा उत्पन्न भएपछि कोशी ब्यारेजमा आवत जावत बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक जिल्ला प्रमुख अधिकारी वेदराज फुयाँलले सूचना जारी गर्दै आवातजावत बन्द गरिएको जनाएको छ ।

जारी सूचनामा -” विगत ३ (तीन) दिन देखि परिरहेको अविरल वर्षाका कारण जिल्लास्थित कोशी ब्यारेजमा पानीको सतह अत्याधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाकोलागि आज मिति २०८१।०६।१२ गते दिनको ४.०० वजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधहरुको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ उल्लेख छ ।” त्यसैगरी सुूचनामा त्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्नुहुन भन्दै सबैमा सूचना जारी गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित