काठमाण्डौ । पहिचानवादी मोर्चाको महिला सङ्गठन पहिचानवादी महिला मोर्चा संघीय समिति घोषणा भएको छ ।
आईतबार(भदौ ९ गते) काठमाण्डौमा सम्पन्न भएको एक भेलाले सरु सिङ्गाकको संयोजकत्वमा २६ सदस्यीय संघीय समिति गठन भएको छ । समितिको सदस्य सचिव: याङ्छेन भोटे, सङखुवासभा,संगठन विभाग प्रमुख : गंगा राई सेर्मा झापा,आर्थिक विभाग प्रमुख : सर्मिला आङ्देम्बे झापा, प्रशिक्षक विभाग प्रमुख : दिपा लक्सम पान्थर जिम्मेवारी दिएको छ ।
त्यसैगरी सदस्यहरु: निता मादेन ताप्लेजुङ,सुस्मा राई पान्थर,भावना इङवा पान्थर ,दिक्षा छेत्री लिङदेन पान्थर ,नविना राई पान्थर,छलिमाया कुमाल ईलाम, निर्मला चेम्जोङ ईलाम,शशी तामाङ ईलाम,अग्निमाया मेचे झापा ,फुङमा बोखिम झापा,सुनिता थक्सु मोरङ,कल्पना लिम्बु सुनसरी,दिपकला लिम्बू सुनसरी ,सरकुमारी आठपहरिया धनकुटा ,राधिका फियाक धनकुटा, अरुणा सुक्वाबा सिंगक तेह्रथुम,प्रज्ञा इजम कङलिबा सोलुखुम्बु,पार्वती भित्रीकोटी काठमाडौं, शान्ता राई ललितपुर , जयन्ती लावती ललितपुर,आशमति साम्सोहाङ भक्तपुर रहेका छन ।
समितिको सल्लकार : सकुन्तला सुब्बा, सुनसरी रहेको छ ।
Discussion about this post