झुम्का हरायो गीत सार्वजनिक

दिपेश रोक्का । काठमाडौ

चर्चित गायिका शान्ती श्री परियार तथा चर्चित लोकदोहोरी गायक पशुपती शर्माको स्वरमा रहेको झुम्का हरायो गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । झुम्का हरायो गित तिज लक्षित गित रहेको छ ।

´ झुम्का हरायो ` बोलको गितको शब्द संगित दुर्गेश थापाको रहेको छ । छिरिङ लामाले गितको निर्माण गरेकी हुन। गम्भीर बिष्टले कोरियोग्राफी गरेका हुन । अभिनयमा दुर्गेश थापा , प्रीयङका कार्की , गरिमा शर्मा , पेमा लामा , दुर्गेश थापाको निर्देशन रहेको छ ।

झुम्का हरायो गितले दर्शक हरुको मन जित्ने खालको गित बनेको निर्माण टिमले जानकारी दिएको छ। NYDOl Producation युटुब च्यानल मार्फत अपलोड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित