धरान । केहीदिन अगाडिदेखि अडिसन शुरु गरिएको मिसेज आइकन धरानको नतिजा सार्वजनिक भएको छ ।
पहिलो चरणमा पुतालीलाईन् स्थित होटल हाङकुक साराङमा गरिएको अडीसनबाट २० जनालाई छनौट गरिएको छ । छनोट भएकाहरूमा सघाउन खनाल,सपना बुढाथोकी,मनुसिल राई, शान्ती पाख्रिन,निरमाया विक,सिन्धु सुब्बा,रञ्जिता बास्कोटा, नन्द कुमारी तामाङ, पञ्चु राई,होमा फोम्बो,अनि विम्बु,सम्झना विक,इस चाम्लिङ,दया राई,अनिता लिम्बू,भावना लिम्बू,निरुता श्रेष्ठ, सन्तोष विक,चित्रकला लिम्बू र सोनिया लिम्बू रहेको कुरा आयोक सिइओ दीपक गिरीले जनाएको छ ।
त्यसैगरी होटल धरान भ्युमा शनिवार भएको अडिसनबाट नौ जनालाई छनोट गरिने भएको छ । छनोट भएकाहरूमा भागी लिम्बू,तारादेवी तामाङ,बिंदु तुम्बापो, गीता लिम्बू, लक्ष्मी राई,रमिला बस्नेत, सृजना लिम्बू,सीमा राई र शोभा पौडेल श्रेष्ठ रहेको जानकारी दिएको छ ।
Discussion about this post