सइ कुमार तामाङद्वारा पोखरीमा माछाको भुरा छाड्यो

दिपेश रोक्का । कानेपोखरी
कानेपोखरी , १४ असार । निकै लामो समय देखि समाज सेवा गर्दै आएका कानेपोखरी ७ निवासी सई कुमार तामाङ द्वारा कानेपोखरीको ऐतिहासिक स्थल पोखरीमा माछाको भुरा छोड्ने कार्यक्रम विहिबार  सम्पन्न भएको छ ।

उनले आफ्नो व्यत्तीगत लगानी बाट २० केजि माछाको भुरा  पोखरीमा छोडेका थिए । कार्यक्रममा कानेपोखरीका युवा नेता , समाजसेवी , पुलिस , राजनीति कर्मीहरुको समेत  उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित