धरान । लागू औषध दुर्व्यसनी तथा ओसारसारविरुद्ध अन्तरराष्ट्रिय अभियान धरानमा सम्पन्न गरिएको छ । यस अघि धरानका मेयर हर्क साम्पाङले हरेक शुक्रवार लागू औषध सम्बन्धि जनचेतना कार्यक्रम गर्दै आइरहेको छ । तर आज भने अन्तर्राष्ट्रिय दिवस भएकोले यसलाई थप व्यापकताकासाथ कार्यक्रम सम्पन्न गरिएको छ । तस्बिर: पेम्बा शेर्पा
Discussion about this post