दिपेश रोक्का । कानेपोखरी
कानेपोखरी , ८ असार । मोरङको कानेपोखरी गाउँपालिका महालेखा परिक्षण कार्यालय निकालेको प्रतिवेदनको अनुसार मोरङ जिल्लाको स्थानीयहरु मध्ये तेस्रो स्थानमा परेको छ । आर्थिक अनियमिततामा मोरङकै तेस्रो स्थानमा कानेपोखरी गाउँपालिका रहेको छ
आर्थिक अनियमितता गर्ने पालिकाको प्रथममा पथरिशनिश्चरे नगरपालिका छ भने दोस्रो स्थानमा सुन्दरहरैचा नगरपालिका रहेको छ ।
महालेखा परीक्षणले निकालेको प्रतिवेदन अनुसार ९ करोड ९२ लाख ३८ हजार रकम सुन्दरहरैंचा नगरपालिकाको ५ करोड ५३ लाख ४० हजार बेरुजु निस्किएको हो । मोरङमा १७ वटा स्थानीय तह रहेका छन् ।
Discussion about this post