अशोक राईको सत्तालिप्सा, अवसरवाद र अनैतिक

काठमाडौ । पुर्व समाजवादीमा समेत रहेका विश्लेषक डम्बर खतिवडाले अशोक राईलाई सत्तालिप्सा, अवसरवाद र अनैतिक राजनीति कै विस्तारको आरोप लगाएको छ ।
खतिवडाले सामाजिक संजाल ट्विटरमा धारणा पोस्ट काम न काज भएको भन्दै खिल्लि उडाएको छ । खतिवडाले अशोक राईले पार्टी फुटाएर आँट गरेको जस्तो लागे पनि त्यो सत्तालिप्सा रहेको आरोप छ । उनले लेखेको छ, -`यथार्थमा उनी ओली-दाहाल- लामिछानेका आच्छा गोटी बने ।´

डम्बर खतिवडाको स्टाटस :
`कतिलाई लाग्ला- अशोक राईले पनि आँट गरे गाँठे। यथार्थमा उनी ओली-दाहाल- लामिछानेका आच्छा गोटी बने। उपेन्द्र यादवको पार्टी फुट्नु कुनै नयाँ कुरा हैन- फोरमदेखि अहिलेसम्म दर्जन बढी पटक फुटेको छ। तर, राईको आँट पनि सत्तालिप्सा, अवसरवाद र अनैतिक राजनीति कै विस्तार हो- काम न काज।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित