आहालेमा अविभावक ,विद्यालय ब्याबस्थापन समिति र वार्ड कार्यलय पहलमा सिंहकाली माध्यामिक विद्यालय संचालान हुँदै

– लजेश राई
साँगुरीगढि (धनकुटा ) धनकुटा जिल्ला साँगुरीगढि आहाले स्थित सिंहकाली माध्यमिक विद्यालयमा कक्षा ११ संचालन गर्नको लागि भनेर आर्थिक सहयोग संकलन थालिएको छ ।

यसै शैक्षिक शत्रबाट कक्षा ११ संचालन गर्नका लागि भन्दै थालिएको आर्थिक सहयोग संकलनबाट ६ लाख ३० हजार ३१६ रुपैया संकलन भएको कुरा सिंहकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र नारायण चौधरीले जानकारी दिए । बिद्यालयले दाताको नाम र रकम समेत यहि बैशाख ११ गते सार्वजनिक गरिएको छ ।

प्रधानाध्यापक चौधरीका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि केहि नयाँ योजना तथा कार्यक्रम संचालन गर्ने अभिप्रायले सहयोग आव्हान गरिएको बताए । यसरी थालिएको अभियानले सहयोग मिलेको भन्दै शिक्षाप्रेमी महानुभाव, संघ, संस्थाहरुप्रति यस विद्यालय परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ भनिएको छ ।

सिंहकाली मा बि मा कक्षा ११ संचालनमा आँउदा सागुरी गढी वडा नम्बर ८,९ र१० का बिधार्थीहरु लाभन्वित हुनेछन । कक्षा ११/१२ अध्ययन गर्न धरानमा रहेका उच्च बिधालयहरु तथा धनकुटा सदरमुकाम जानपर्ने बाध्यात्यामक परिस्थिति हटनेमा अभिभावक ,स्थानिय सरकार,बिध्यालय ब्यावस्थापन समिति निर्धक रहेको प्रतिक्रिया दिन्छ्न ।

आर्थिक दाता र रकम
१)लाम्पाते सामुदायिक वन उ.स. साँगुरीगढि ९आहाले

रु.४,५००००/-

२)चन्द्र कुमारी राई (लिम्बु)साँगुरीगढि ९ तेम्बाङ

रु१,००,०००/-

३)प्रेम बहादुर नाम्दुङ साँगुरीगढि ९ भञ्ज्याङ् रु १०५००/-

४)जुनी खालिङ राई साँगुरीगढि ९ थाप्चुवा रु ८०००/-

५)बलु प्रसाद राई साँगुरीगढि ९ आहाले रु ६१००/-

६)कमल ब. राई (एवाई) साँगुरीगढि ९ ठुलो गाउँ रु ५५२५/-

७)उपर प्रसाद राईसाँगुरीगढि ९ ठुलो गाउँ रु ५५००/-

८)नेत्र बहादुर राईसाँगुरीगढि ९ ठुलो गाउँ रु ५५००/-

९)बिगेन्द्र राई साँगुरीगढि ९ ठुलो गाउँ रु ५२५०/-

१०)किन्द्र बहादुर राई साँगुरीगढि ९ ठुलो गाउँ रु ५१००/-

११ ) कमला राई साँगुरीगढि ९ ठुलो गाउँ रु ५०५०/-

१२)फतिमान राई साँगुरीगढि ९ भञ्ज्याङ् रु ५०५०/-

१३)टेक बहादुर बाख्तेन साँगुरीगढि ९ रु ५०५०/-

१४) सन्तोष लिम्बु साँगुरीगढि ९ वडा सचीव रु ३५००/-

१५) मणि तेन्चिपा राई साँगुरीगढि ९ हर्दिया रु ३१९१/-

१६) उत्तरसिंह राई साँगुरीगढि ९ ठुलो गाउँ रु २०००/-

१७ ) आरती राई साँगुरीगढि ९ ठुलो गाउँ रु २०००/-

१८)रबिन राई साँगुरीगढि ९ भञ्ज्याङ् रु १५००/-

१९) कान्छा राई साँगुरीगढि ९ भञ्ज्याङ् रु १०००/-

२०)कुमारी राईसाँगुरीगढि ९ खस गाउँ रु ५००/-
कुल संकलित रकम ६,३०,३१६/-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित