डकेन्द्र थेगिमको चुनावी सभामा स्वागत नेपाल,युग पाठक,केशबमान शाक्य लगायत पुगे(भिडियो सहित )

 

इलाम । सुबासचन्द्र नेम्बाङको देहावसानपछि रिक्त रहेको इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को उप चुनावमा साझा र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको पक्षमा स्वागत नेपाल,युग पाठक,केशवमान शाक्य लगायत पुगेको थिए ।

४ गतेको चुनावी सभालाई सम्बोधन गर्न मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा इलाम बजारमा आयोजना भएका थिए । पहिचान कुनै एक जातिको मात्र नभएको भन्दै डकेन्द्र थेगिमको बिजयले छेत्री बाहुनको समेत पहिचान हुने कुरा स्वागत नेपालले बताए । नेपालले संसदमा मृत्यु दण्डको सजायको व्यावस्थाको आवाज उठाउन आग्रह गरे । युग पाठकले पहिचानको राजनीति मुद्दा सहितको राजनीति भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित