निराजन युवा क्लबको प्रथम वार्षिक साधारण सभा,संजु राई अध्यक्ष

धरान । निराजन युवा क्लब धरान १५ को प्रथम वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । कलबको कार्यालय धरान १५ निराजन बस्तीमा सम्पन्न भएको सभाले सन्जु राईलाई अध्यक्षमा चयन गरिएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबका अन्य पद तथा सदस्यहरुमा उपाध्यक्ष दिपककुमार राई,सचिव रोहतकुमार राई,सहसचिव पुनम गजमेर,कोषाध्यक्ष अशेष वेघा सदस्य मौसम राई,कुशल कार्की, रोमन लिम्बू, सृजना राई, सुदेश लिम्बू, माया राई चयन गरिएका छन । १३ सदस्यीय कार्य समितिमा ११ जना चयन भएपछि बाकी २ जना सदस्य बैठकबाट मनोनीत गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित