दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , २१ चैत्र । मोरङको कानेपोखरी ६ मा रहेको पर्ल एकेडेमी इङलिस बोर्डिङ स्कुल कानेपोखरीकै उत्कृष्ट विधालय हो भन्दा फरल नपर्ला । किन भने यो विधालयमा पढाई मात्र होइन अन्य अतिरिक्त क्रीयाकलापमा पनि आफूलाई सावित गर्दै आएको छ ।
विधार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ल एकेडेमी इङलिस बोर्डिङ नै पर्ने गरेको छ । किन त पर्ल एकेडेमी मै विधार्थी भर्ना गर्नु पर्ने कारण के छ त म्याम । भन्ने प्रश्नमा सोही स्कुलको निर्देशक मनकुमारी गुरुङ भन्न्नु हुन्छ ,´ पालिकाकै प्रथम अङ्ग्रेजी माध्यममा पढाई हुने , कक्षा प्ले ग्रुप देखि कक्षा १२ सम्म एउटै छाता मुनि अध्यापन हुने , भविष्यमा विभिन्न क्षेत्रमा सफल मानव संसाधन उत्पादन गर्ने विधालय ,विधार्थीहरुको चौतर्फी विकास गराउन सफल विधालय , हाल सम्म SEE तथा कक्षा १२ को गाउँपालिका भरी उत्कृष्ट शैक्षिक सफलता कायम गर्न सफल विधालय , अध्यापनका साथ विभिन्न्न अतिरिक्त क्रीयाकलापमा जिल्लामा चिर परिचित विधालय , उच्च दक्षता कायम गर्न सफल , शिक्षिका तथा अनुभवी शिक्षक द्वारा अध्यानरत विधालय , कुशल व्यवस्थापन भएको , जिल्लाकै उत्कृष्ट विधालय मध्ये एक विधालय रहेको उहाँले बताउनु भयो । पर्ल एकेडेमी इङलिस बोर्डिङ स्कुलमा विधार्थीहरुको लागि के को व्यवस्था छ त मेम ´ उहाँ भन्नू हुन्छ रेडक्रस , स्काउट जस्ता विभिन्न कार्यक्रम संचालित , विभिन्न अतिरिक्त क्रीयाकलापमा विशेष जोड , प्रत्येक महिनाको अन्तिममा विभिन्न कार्यक्रम सञ्चालन हुदै आएको , नृत्य तथा गायनको प्रशिक्षण , खेलकुद प्रशिक्षक द्वारा विभिन्न खेलकुद प्रशिक्षण , प्रत्येक दिन smart Attendance system तथा अभिभावक SMS Sysmtem लागू भएको, कमजोर विधार्थीहरुको लागि अतिरिक्त कक्षाको व्यवस्था भएको , टाढाबाट आउने विधार्थीको लागि डे बोर्डर्स / बोर्डर्स को व्यवस्था भएको , विधार्थीहरुका रुचि अनुसार कक्षा ९ मा विभिन्न वैकल्पिक विषयहरू रहेको , प्रत्येक वर्ष sports Meet को माध्यमबाट विभिन्न खेलाडीहरुको उत्पादन गर्ने गरेको , शैक्षिक भ्रमणको व्यवस्था रहेको ,पर्याप्त यातायातका साधनहरुको व्यवस्था रहेको स्कुलको डाइरेक्टर मन कुमारी गुरुङले बताउनु भयो ।
एसईईमा उच्च श्रेणीमा सतप्रतिशत नजिजा , अनुभवी शिक्षक , शिक्षिकाद्वारा अध्यापन , स्वच्छ , एकान्त बाताबरण , स्कुल बस , स – साना बालबालिकाको रेख देखको व्यवस्था , प्राथमिक उपचार , क्यान्टिनको व्यवस्था यश विधालया विशेषता रहेका छन ।२०५२ सालमा स्थापित , राष्ट्रिय स्तरमा गुणस्तरीय विधालयको रूपमा अभिलिखित २८ बर्षको अनुभव भएको उक्त विधालयले गुणस्तरीय एवं ब्यावहारिक शिक्षामा यश विधालयले जोड दिदै आएको छ।
Discussion about this post