६७ औ राष्ट्रिय सहकारी दिवस धरानमा भव्य (फोटो फिचर )

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने मुल नाराकासाथ धरान पनि ६७ औ राष्ट्रिय सहकारी दिवस मनाए । सहकारी महासंघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहालको अध्यक्षतामा धरान १५ स्थीत चुम्लुङ हिममा धरान उपमहानगरपालिकाका उपमेयर उप मेयर आईन्द्र बेघाको प्रमुख आतिथ्यमा भव्य रुपमा मनाएको हो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित