बराहक्षेत्रमा कांग्रेसको वडा अधिबेशन सकियो

-धनराज राई 

बराहक्षेत्र (सुनसरी ) / नेपालि कांग्रेस सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिकाका वडा अधिबेशन सकिएको छ । वडा अधिबेशनसंगै   क्षेत्रीय प्रतिनिधि समेत चयन गरेको छ । वडा न-१ डम्बर थापा वडा नं-२ अम्मर कटुवाल वडा न-३ पनु राजधामि वडा न-४ नुतन राजधामि वडा नं-५ दिलबहादुर पौड्याल  वडा नं-६ लालबहादुर रोक्का वडा नं-७ माधब सुबेदी वडा नं-८ खेमबहादुर थापा वडा न ९-निरन्जनचन्द्र बशि वडा नं-१० तेजबहादुर गुरुङ्ग वडा न-११ डि बि थापा रहेका छन भने वडा न ७ बाट क्षेत्रिय प्रतिनिधि को रुप मा निम्न ब्यक्ति हरु चयन भए का छन। खुल्ला तर्फ  १, रमेश कार्कि २,कपिल आचार्य ३,खगेन्द्र दाहाल ४,मधुकर तामाङ्ग ५,कुल बहादुर तामाङ्ग ६,मुकुन्द अधिकारी ७,माधब सुबेदी ८,लछिमि फुयाल ९,दिपक मगर १०,सुमन पौड्याल छन।

खस/आर्यबाट महेश घिमिरे,घन श्याम कटुवाल,शोभा बुढाठोकि त्यसैगरी महिला तर्फ निर्बिरोध मुना अधिकारी ,दिब्यशोभा प्रसाई ,तारा लिम्बु ,सङ्गिता बुढाथोकि,सङ्गिता पौड्याल जनजाती तर्फ ,सन्त कुमार राई ,ज्ञान बहादुर लिम्बु ,छबिना मगर,रमिला राई ,पवन चाम्लिङ राई चुनोएका छन ।

मधेसि तर्फ ,बिस्वनाथ रौनियार दलित तर्फ ,सन्तोस घिमिरे सहित २५ सद्स्य वडा न -७ देखि प्रतिनिधि चयन भएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार