भोटखोला गाउँपालिकामा कोभिडसिल्ड दोस्रो मात्रा लगाईदै

भाद्र ११,धरान / कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि लगाईने कोरोना खोपको कोभिडशिल्डको दोस्रो मात्रा लगाईने भएको छ ।

भोटखोला गाउँपालिका स्वास्थ्य शाखाद्वारा जारी गरिको सूचना अनुसार गाउँपालिकाको ५ वटै वडामा रहेका १२ वटा स्वास्थ्य संस्थाको १२ वटै खोप केन्द्र मार्फत खोप लगाईने जानकारी दिएको छ । त्यसैगरी भेरोसिल खोपओ दोस्रो मात्रा लगाउन समेत छुट भएकालाई पै भेरोसिलको खोप लगाईने सुचनामा जनाएको छ । दोस्रो मात्रा लगाउनेले पहिलो मात्रा लगाएको खोपको कार्ड साथमा ल्याएर आउनुपर्ने पनि सुचनामा जनाएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार