कम्युनिष्टहरु पद भनेपछि नालिमा मुख गाड्न तयार- सुदन किराँती

भाद्र १०,धरान / प्रतिनिधि सभा सांसद सुदन किरातिले कम्युनिष्टहरु पद भनेपछि नालिमा मुख गाड्न पनि तयार रहेने जनाएको छ ।

सांसद किरातिले आफ्नो सामाजिअ संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो धारणा सार्वजनिक गरेका हुन । उनले स्टाटसमा थप आक्रोश पोख्दै नालिमा मुख गाडेर खाएको मात्र भए त हुन्थ्यो नि भन्दै `घिचेर मरेछ ´ भनिएको छ ।

केपि ओलिको दुईतिहाईको सरकारले जब संसद विघटन गरे त्यसपछि भने तत्कालीन नेकपामा दरार आएपछि पद दिदै थमथमाउने काम भएका थिए । यहाँसम्मकी केपि ओलिको संसद विघटन विरुद्ध आन्दोलनमा जाने जब पिसाब फेर्न गए तेतिबेला मन्त्री पद पाएको चर्चा सामाजिक संजालमा व्यापक छाएका थिए । पार्टीको विवादले लुम्बिनी,गण्डकी,प्रदेश १ मा समेत सत्ता समीकरणको जोडघटाउ भएका छन ।सांसद सुदन किराँती पनि नेकपा कै सांसद हुन ।

सुदन किरातिको स्टाटस:
थुइक्क !
हामी कम्युनिष्ट भनाउँदाहरु पद भने पछि नालिमा मुख गाड्न पनि तयार ।
नोट – खाएको मात्र भएत हुन्थ्यो नि घिचेर मरेछ !

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार