भोइस अफ नेपालको उपाधी किरण गजमेरलाई

धरान / द भोइस अफ नेपाल सिजन ३ को बिजेता किरण गजमेरले पाएका छन ।

शनिबार मध्यरातमा बिजेता घोषणा गर्दै चार जना अन्तिम प्रतिस्पर्धा मध्ये गजमेर सिजन ३ को बिजेता भएका हुन । साङ्गितिक रियालिटी सो भोइस अफ नेपाल सिजन ३ मा किरण गजमेर,तारा शिरीष मगर,आर्यन तामाङ र ज्वाला राई उत्कृष्ट ४ मा छानिएका थिए ।

दर्शकको भोटिङ अन्तिम निर्णय अनुसार चौथो ज्वाला राई तेस्रो आर्यन तामाङ तेस्रो तारा शिरीष र बिजेता किरण गजमेर घोषित भएका हुन । किरण गजमेर भुटानी शरणार्थी हुन । उनी भुटानबाट नेपाल्मा शरणार्थी भएपछि हाल अमेरिकामा बस्दै आएका छन । किरण गजमेरको कोच प्रमोद खरेलको हुन।

बिजेताले नगद २५ लाख प्राप्त गरेका छन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार