राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल दर्ता गर्दै रबि लामिछाने

धरान । पत्रकारिता छाडेर राजनीतिमा उत्रिएका रबि लामिछानेले स्वतन्त्र राष्ट्रिय पार्टी नामक दल दर्ता गरेर चुनावी मैदानमा आउने उद्घोष गरेको छ ।

मंगलबार काठमाडौमा औपचारिक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दल दर्ता गर्ने घोषणा गरेका हुन । उनले आफ्ना शुभ चिन्तकको माझ अरु कुनै पार्टीको पछि नलाग्ने बताए । दलको प्रस्तावित चुनाब चिन्ह घण्टि रहेको छ । यो घण्टि भ्रष्टाचारको घण्टी भएको भन्दै भोट केमा घण्टिमा भन्दै नारा लगाएका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !