काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारि मुल्य बढाएको छ । असार ५ गते प्रेस बिज्ञप्ति जारि गर्दै नयाँ मुल्य निर्धारण गरिएको छ । नयाँ मुल्य निर्धारण अनुसार अव पेट्रोलको मुल्य प्रति लिटर १९९ रुपैया भएको छ । त्यसैगरी डिजेलको मुल्य बढाएर प्रति लिटर १९२ रुपैया कायम भएको उल्लेख छ । खाना पकाउने ग्यास भने प्रति सिलिन्डर १८ सय नै यथावत राखिएको छ । शेरबहादुर देउबाको नेतृत्वको सरकारले पछिल्लो समयमा पेट्रोलियम पदार्थमा पटकपटक मुल्य वृद्धि गरिदै आएको छ ।
Discussion about this post