काठमाडौ । दुई वर्ष अघि महामारीको रुप लिएको कोरोना भाइरस विरुद्धको लगाउने क्रम जारि छ ।कोरोनाको सन्त्रास र संक्रमित बिश्वमा भैरहेकोले कोरोना विरुद्धको खोप नेपालभर अझै लगाईरहेका छ्न । यसैक्रममा काठमाडौको बौद्धमा केहि दिनदेखि निरन्तर खोप लगाईरहेका छ्न । अमेरिकि कम्पनीको उत्पादन रहेको फाइजर खोप आइतबार बौद्ध भिक्षुहरुले लगाएका छ्न । शुरूवातको पहिलो मात्रासंगै बुस्टर मात्रासमेत बौद्ध भिक्षु सहित स्थानीयले लगाएका हुन ।
Discussion about this post