भोटखोला २ मा एमाले अग्रता

धरान ।संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर २ को मतगणना भैरहेको छ । पछिल्लो मतगणना अनुसार पहिलो चरणमा २०० मत गन्दाको नतिजामा गापा गठबन्धन अध्यक्ष कलम ६६ उपाध्यक्ष रुखले ९० मत प्राप्त गरेको छ।त्यसैगरि प्रमुख अध्यक्ष सुर्यले ८५ मत उपाध्यक्ष सुर्यले ७८ मत प्राप्त गरेको छ । छाताको प्रमुखमा २२ मत मिलेको छ ।

वडा अध्यक्ष तर्फ रुखमा ५९ मत मिलेको छ ।सुर्यमा वडा अध्यक्षको ११७ मतले अग्रता पाएको छ ।भोटखोला गाउँपालिकामा ८८५ मत बटुल्दै एमालेले अग्रता लिएको छ । त्यसैगरी उपाध्यक्षमा एमालेकै उम्मेदवारले ६६३ मत पाउदै अघि बढेको छ । प्रमुखमा गठबन्धन कलमले ६४३ मतले पछ्याउँदैछ । उपाध्यक्षमा गठबन्धन रुखले ५२५ मत ल्याउदै पिछा गरिरहेका छन ।

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !