धरान उपमहानगर ४ मा एमाले प्यानल बिजय

धरान – धरान उपमहानगरको पछिल्लो अन्तिम मत परिणाम अनुसार एमालेले प्यानल बिजय गरेका छन । वडा अध्यक्षमा धनबहादुर राईको प्यान बिजय भएको घोषणा निर्वाचन अधिकृतको कार्यालय धरानले गरेको छ ।

धरान वडा नम्बर ४ को पछिल्लो अपडेट ६०० मत गन्ति गर्दा

मेयर
गठबन्धन – ५३
सुर्य – २२५
लौरो – ६९
हलो – ८
छाता – २
खुकुरी –
कलम –
साइकल-१

उप मेयर
हसिया हथौड़ा – १९९
सुर्य -२९५
लौरो –
हलो – ९
छाता –
खुकुरी –
वडा अध्यक्ष
रुख – १८२
सुर्य -३१६
छाता – १
कलम – ६२
हलो -५
महिला सदस्य
रुख – १९०
सुर्य -२३२
छाता –
हसिया- १३५
लौरो –
दलित महिला
रुख –
सुर्य –
छाता – १
खुला सदस्य
रुख –
सुर्य –
छाता –
हलो –
हसिया-
लौरो –
खुला डबल चिन्ह
रुख –
सुर्य –
छाता –
हलो –

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !