धरान । भोटखोलामा मत गणना जारि रहेको छ । तर संचारको कारण बिस्तृत विवरण आउन सकेको छैन ।
वडा नम्बर १ र ५ को अन्तिम मत परिणाम आईसकेको छ । अहिले वडा नम्बर ४ को गणना भैरहेको छ । प्राप्त जानकारी अनुसार प्रमुखमा सुर्य चिन्ह २७० मत उप प्रमुख २१४ मत । गठबन्धन कलम चिन्ह १४४ मत उप प्रमुख गठबन्धन रुख १८८ मत प्राप्त भएको छ । त्यसैगरी वडा अध्यक्ष एमाले सुर्य चिन्ह २५५ मत गठबन्धन कलम १४६ मत प्राप्त भएको छ ।मतगणना जारि छ ।
वडा नम्बर ४ मा १०१२ जना मतदाता रहेका छन ।
Discussion about this post