धरान २ बिजय घोषणा हुन लाग्दा स्थगित

धरान । धरान उपमहानगरपालिका वडा नम्बर २ को मत परिणाम घोषणा हुनलाग्दा विवाद भएको छ ।

नेकपा एमालेका रमेश राईको बिजय घोषणा हुनलाग्दा महिला सदस्य तर्फको मत गडबडी भएपछि घोषणा स्थगित भएको हो । वडा अध्यक्ष एमाले बिजय र अन्य सदस्य सबै काङ्ग्रेसको बिजय भएको घोषणा हुन बाँकि थिए । तर मत जोड्न छुटेको भन्दै एमालेको महिला सदस्यको ५ भोटले विवाद भएको हो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !