धरान । धरान उपमहानगरपालिका वडा नम्बर २ को मत परिणाम घोषणा हुनलाग्दा विवाद भएको छ ।
नेकपा एमालेका रमेश राईको बिजय घोषणा हुनलाग्दा महिला सदस्य तर्फको मत गडबडी भएपछि घोषणा स्थगित भएको हो । वडा अध्यक्ष एमाले बिजय र अन्य सदस्य सबै काङ्ग्रेसको बिजय भएको घोषणा हुन बाँकि थिए । तर मत जोड्न छुटेको भन्दै एमालेको महिला सदस्यको ५ भोटले विवाद भएको हो ।
Discussion about this post