धरानमा मतगणना शुरु

धरान। ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको धरान उपमहानगरपालिकामा मतगणना शुरु भएको छ। वडा नम्बर १देखि शुरु भएको मतगणना केहि समयमा वडा नम्बर २ र ३ मा शुरु हुने तयारी भएको छ । वडा नम्बर २ र ३ प्रतिनिधि माग गरिएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !