धरान । बैशाख ३० गते शान्तिपुर्ण सम्पन्न भएको मतगणना शुरुको अन्तिम तयारी भएको छ । सबै दलबाट गणको नाम परिचयपत्र बनेर बितरण गरिसकेको छ । प्राप्त भएका गणकलाई आवस्यक छानबिन गरि प्रवेश गराउने क्रम जारि रहेको छ । धरानमा वडा नम्बर १ देखि क्रमिक रुपमा मतगणना गर्ने निर्णय २९ गते नै भैसकेको छ । पहिलो चरणमा वडा नम्बर १,२,३ बाट शुरु गरिने सर्वदलीय निर्णय भएको छ।
Discussion about this post