दिपेश राई (याम्फु)
संखुवासभा (नुम) । शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमा संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ५ मा १९३४ मत खसेको छ ।
वडा नम्बर ५ को तिन वटा मतदान केन्द्र रहेकोमा जम्मा २६२७ मतदाता छन । त्यहाँ स्थित सिंहेश्वरि माबि मतदान केन्द्रमा १३७० माङ्सिमा मतदान केन्द्रमा ४६७ र सोलाखानि मतदान केन्द्रमा ९७ मत खसेका छन ।
वडा नम्बर ५ बाट उम्मेदवार काङ्ग्रेसको राम कुमार राई , नेकपा एमालेबाट योगराज राई, जसपाबाट आस्मान तामाङले उम्मेदवारि दिएका छन ।
Discussion about this post