धरान । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै खाद्यान्न तथा सवारी भाडामा समेत वृद्धि भएको छ ।
तर बिद्युतिय सवारी सिटि सफारिमा पनि भाडा बढेपछि यात्रुहरुको गुनासो आएका छन । बिजुलीको महसुल बढेको अवस्थामा भाडा बढ्नु स्वभाबिक हो । तर पेट्रोलियम पदार्थको मूल्य वृद्धिसंग सिटि सफारिको कुनै सम्बन्ध नभएको यात्रीहरु बताउछन ।
सदन स्कुलबाट देशिलाईन लोकतान्त्रिक चौतारीसम्म आउदा यस अघि पच्चीस रुपैया लिने गरेको यातृहरु बताउछ्न । तर अहिले ३० रुपैया लिने गरेको यात्रीले बताए । यस कारण साबिकको भाडामा अब सिटि सफारिले न्युनतम पाँच रुपैया भाडा वृद्धि गरेका छन ।
Discussion about this post