धरान २० मा समाजवादी युवा संघ गठन

धरान । जनता समाजवादी पार्टीको युवा भातृसंगठन समाजवादी युवा संघ धरान उपमहानगरपालिका वडा नम्बर २० गठन भएको छ ।

समाजवादी युवा संघ धरान उपमहानगर समितिको आयोजनामा चैत १२ सुदेस राईको अध्यक्षता ११ सदस्यीय वडा युवा समिति गठन गरिएको कुरा धरान नगर इन्चार्ज रवि पाख्रीनले जानकारी दिए । युवाको उपाध्यक्षमा सुदिप राई सचिब लाक्प शेर्पा,सदस्यहरुमा सुसन राई,सरोज राई,रुजल राई,नवराज राई,विवेक श्रेष्ठ र मनिस लिम्बू रहेका छन।

समाजवादी युवा संघ प्रदेश १ को अध्यक्ष श्री सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको गठनमा युवा धरान नगर अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा भएको हो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !