जनतासंग मुख्यमन्त्री कार्यक्रममा शिक्षा निति

बिद्या राई( प्रशिक्षार्थी पत्रकार )
मोरङ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको जनतासंग मुख्यमन्त्री कार्यक्रम मोरङ जिल्लाको सुकुना माध्यामिक बिद्यालयमा आइतबार भएको छ।

प्रत्येक महिनाको दुईपटक हुने कार्यक्रममाप्रदेश सरकारले गरेका कार्यक्रम, योजनाहरु साथै जनताका गुनासोहरू मुख्य मन्त्री माझ सवाल राख्ने र जवाफ दिने कार्यक्रम हो ।

आजको कार्यक्रममा प्रदेश सरकारको शैक्षीक विषयहरुमा विधार्थीहरु संग प्रत्यक्ष भेटघाटगरी सवाल जवाफ कार्यक्रम भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री राजेनद्रकुमार राईले प्रदेश सरकारले लिएको शिक्षा नीति तथा शिक्षा क्षेत्रको विकास बारे कार्यक्रममा प्रष्टाउनु भएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !