लिम्बुवान फुटबल क्लब र आदिवासी फुटबल क्लबिच मैत्रीपुर्ण खेल हुने

धरान । लिम्बुवान फुटबल क्लब र आदिवासी फुटबल क्लबबिच मैत्रीपुर्ण खेल आगामी फागुन २५ गते दिउँसो १ बजे हुने भएको छ ।

स्वास्थ्यको लागि,मैत्रीपुर्ण सम्बन्धको लागि, सामुहिक कार्य प्रणालीको विकासको लागि, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रभाव गर्नको लागि मैत्रीपुर्ण खेल हुन लागेको कुरा जनता समाजवादी पार्टी केन्द्रिय सदस्य जेन्टल लावतिले जानकारी दिए ।

जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा हिन लागिएकोबखेल धरान स्थित धरान एन्फा ग्राउन्ड, रेलवेमा हुनेछ । खेलमा आदिवासी क्लबको तर्फबाट डा. कृष्ण भट्टचनले गर्ने भएका छन भने लिम्बुवान फुटबल क्लबबाट लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले गर्ने जनाएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !