माघ १५ गतेसम्म सबै बिद्यालय बन्द गर्ने सिसिएमसिको निर्णय

धरान / प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सीसीएमसी बैठकले आगामी माघ १५ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयलाई सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जनाएको छ ।  (भोटखोला गाउँ पालिकाको कर्मचारी आवस्यकता सम्बन्धी बिज्ञापन )

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !