सुज अभियानसंगै जनता समाजवादी प्रवेश

असोज १५ धरान / जनता समाजवादी पार्टीले भदौदेखि मंसिर महिनाको अवधिलाई संगठन बिस्तार तथा जनजागरण अभियान (सुज अभियान ) चलाएको छ । सुज अभियानमा संगठन निर्माणसंगै जनताको आवाज बुलन्द गराउदै पार्टी अगाडि बढ्ने रणनीति लिएको छ ।
सुनसरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा अहिले सुज अभियानमा प्रशिक्षणका लागि वरिष्ठ नेता अशोक राई केहिदिनदेखी आईपुगेका छन । बराहक्षेत्र नगरपालिकामा ५२ जना जनता समाजवादीमा प्रवेश गरेको दुई दिनपछि धरानमा १५ जना पार्टी प्रवेश गरेको छ । जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको पार्टी कार्यालय शान्तिपथमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक राईले खादा लगाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरु:
१) जगत थुलुङ राई धरान ५
२) मनिप्रसाद राई धरान ५
३) मनिष महरा धरान१५
४) भिम चेम्जोङ धरान १५
५) सुरज राई धरान १९
६) सनम राई धरान १९
७) भिम बिक धरान १९
८) महेन्द्र राई धरान १८
९) शिव प्रसाद आङ्देम्बे धरान १६
१०) शुक्र गौतम धरान १९
११) प्रकाश याक्खा धरान ११
१२) गीता याक्खा धरान १८
१३) मनकुमार राई धरान ११
१४) शान्तिला याक्खा धरान ११

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार