कमेडी च्याम्पियन बने भरतमणी पौडेल

असोज २, धरान / रियालिटी शो कमेडी च्याम्पियन सिजन टु ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन । असोज २ गते मध्यरातमा भोटिङ मतको परिणाम घोषणा गर्दै बिजयी भएका हुन। बिजेता भरतमणिले नगद २५ लाख प्राप्त गरेका छन । त्यसैगरी फस्ट रनर अप सिक्किम भारतका बिकि अग्रवाल र सेकेन्ड रनर अप सन्तोष थापा घोषित गरिएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार