धरानमा असोज १ गतेदेखि वान वे

असोज १, धरान / धरानमा जनसंख्या वृद्धि तथा आवादी बढेसंगै सवारीसाधनको चाप पनि उत्तिकै बढेको छ । धरान बजारमा हालको सडकको अवस्था साँघुरो भएको र सडकको दायाँबायाँ साना सवारी पार्किङले थप साँघुरो बनाएपछि वान वे ( एकतर्फी ) जाने नियम लागू भएको छ ।

धरान उपमहानगरपालिका सार्वजनिक सुचना जारी गर्दै २०७८ साल असोज १ गतेदेखि उत्तरतर्फ लक्ष्मी चोकदेखि पृथ्वी चोक,सिंहदेवी चोक, चिनियाँ चोक,माछा भौडी, देशिलाईन हुँदै भानु चोक सम्म दक्षिण तर्फ मात्र सवारी सन्चालन हुने जनाएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार